Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेविसंघलाई पूर्णता दिन माग गर्दै सानेपामा प्रदर्शन


    सोमबार, साउन २३ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्यार्थी संघको वैधानिक पूर्णताका लागि शेखर कोइरालापक्षीय विद्यार्थी नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।

    साउन मसान्तभित्र भ्रातृसंस्था गठन र पूर्णता दिने पार्टीको निर्णय कार्यान्वयन गर्न कोइराला पक्षीय नेविसंघका नेताहरुले दबाब स्वरुप प्रदर्शन गरेका हुन् ।

    उनीहरुले कार्यालय अगाडि ‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्वान्यन गरियोस्’, ‘विधानसम्मत भातृसंस्थाहरुको गठन र पुर्णताका गरियोस्’, लेखएिको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार