Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मिटरब्याजीलाई कारबाहीको माग गर्दै अदालत अगाडि प्रदर्शन


    आइतबार, असार १९ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरीका मिटरब्याजी रामदेव साहको अत्याचारबाट पीडित भएका पीडितहरूले आइतबार सप्तरी जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् ।

     मिटरब्याजी साहपीडित संघर्ष समितिको आह्वानमा उनीहरूले प्रदर्शन गरेको हो ।

    गाउँ–गाउँबाट आएका पीडितहरूले र्‍यालीसँगै नाराबाजी गर्दै बजार परिक्रमा गरेर सप्तरी जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए।

    सप्तरीको खडक नगरपालिका-७ घरभई धरान बस्दै आएका साहले करडौंको रकम र सम्पत्ति ठगी गरी फरार भएका छन् । अहिलेसम्म उनलाई  प्रहरीले पक्राउ गर्न सकेको छैन ।  सुधा देव/न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार