Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्रीको ठाडो निर्देशनमा विश्वविद्यालयमा तालाबन्दीः खगराज अधिकारी


    बुधबार, जेष्ठ २५ २०७९
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले सांसद खगराज अधिकारीले देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म तालाबन्दी हुनुमा गृहमन्त्री बालकृष्ण खाँण दोषी भएको आरोप लगाएका छन् ।

    बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरिएको आरोप लगाए । आफैं तालाबन्दी गर्न लगाउने अनि सुशासनको कुरा गर्न सुहाउँदै भन्दै उनले आपत्ति जनाए ।

    त्रिविमा नेविसंघले तालाबन्दी गर्दा दैनिक प्रशासनिक काममा समस्या हुँदै गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार