Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उत्पादन बढेपछि खपत हुन नसकेको बिजुली भारततर्फ निर्यात सुरू


    बिहिबार, जेष्ठ १९ २०७९
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले विद्युत् उत्पादन बढेर खपत हुन नसकेको बिजुली  छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ ।

    प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको हाे ।

    पछिल्लो समय निरन्तर वर्षा भएपछि उत्पादन बढेकाे र आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो । 

    प्राधिकरणले त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित ३७।७ मेगावाट बिजुली निर्यात सुरू गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार