Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उदयपुरमा तीन दिनदेखि बेपत्ता युवाको लास फेला


    बिहिबार, जेष्ठ १२ २०७९
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिन बाट बेपत्ता युवाको लास फेला परेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२  का २८ वर्षीय मनोज सदाको लास भेटिएको हो । 

    उनी ३ दिन देखि घरबाट बेपत्ता भएको र खोजतलास गर्ने क्रममा बिहीबार ११ बजेतिर सनुवाखोला निमुवा दोभानमा सदाको लास मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

    प्रहरीले लास फेला परेको भन्ने सूचना प्राप्त अनुसार तत्काल घटना स्थलमा पुगी अनुसन्धान गरी कानुनी पुरा गरी लास पोस्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट उदयपुरमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार