Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भासिएको बुद्धसिं मार्ग


    शुक्रबार, साउन ९ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ  ।  तनहुँको व्यासनगरपालिका–१३ स्थित भासिएको बुद्धसिं मार्ग । सडक भासिएपछि चितवन जोड्ने मार्ग अवरुद्ध हुनुका साथै भादगाउँ करादी खिरखादी खानेपानीको पाइपसमेत उच्च जोखिममा परेको छ । तस्बिरः रासस

    bhasiyako sadak .jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार