Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रसुवाको नौकुण्ड गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी


    शनिबार, बैशाख ३१ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका १ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । 
    नेपाली कांग्रेसका कान्छा तामाङले ५ सय ६९ मत ल्याएर विजयी भए ।

    उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राम नेकोरले ३ सय ८६ मत ल्याए भने जनता समाजवादी पार्टीका बसन्त लामाले ३ सय ५८ मत ल्याए ।

    २०७४ सालमा भएको निर्वाचनमा नयाँ शक्तिबाट कान्छा तामाङले नै जित हासिल गरेका थिए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार