Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरमा एकदिने हाट बजार सञ्चालन


    शनिबार, बैशाख १० २०७९
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर। भक्तपुर चेम्बर अफ कमर्सको प्रस्तुतीमा भक्तपुरमा शनिबार एकदिने हाट बजार सञ्चालन भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धनको लागि जुजु इभेण्टसले हाट बजार सञ्चालन गरेको हो ।
     
    भक्तपुर दरबार स्क्वायर परिसरमा रहेको वत्सला गार्डेन रेष्टुरेण्टमा हाट बजार सञ्चालन भएको हो । हाट बजारमा २५ वटा स्टल रहेका थिए । खाद्य सामग्री, हस्तकलाका सामग्री, कृषि उत्पादन, नेपाली लत्ताकपडालगायतका स्टल रहेका थिए ।
     
    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एक समारोहबीच हाट बजारको उद्घाटन गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार