Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्युु


    शनिबार, बैशाख १० २०७९
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बलान विहुल गाउँपालिकामा–५ मा की ६ वर्षीया अनुषा कुमारी यादवको पोखरीमा नुहाउने क्रममा डुबेर सनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । 
     
    अनुषा बलान विहुल गाउँपालिका–५ का रविन्द्र यादवकी छोरी हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार