Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोली रकहाउस क्याफेमा शुभकामना आदान प्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम हुने


    मंगलबार, चैत्र २९ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  । नयाँबर्षको पूर्वसन्धामा रकहाउस क्याफेमा  बिबिध संगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ । नयाँ वर्ष २०७९ को पुर्व सन्ध्यामा ‘न्यु यअर ईभ स्पेशल प्रोग्राम २०७९’ हुन लागेको हो ।

    भोली काठमाडौंको रातोपुलमा  अपरान्ह ४ बजेबाट आरम्भ हुने शुभकामना आदान प्रदान कार्यक्रममा हाँस्य कलाकार दमन रुपाखेती, र्यापर शादओ, मिना राई, कुशल बिक, राज गजमेर, दिपा पनेरु, आईतराम तामाङ, वर्षा खनाल आदिको बेजोड प्रस्तुति रहने रकहाउस क्याफेका प्रो। सुमन राईले जानकारी गराउनु भएको छ ।

    हरियाली वातावरण, स्वादिष्ट परिकारको साथमा मदिराको चुस्किसंगै मनोरञ्जनको आनन्द लिन सकियोस भन्ने उव्देश्यले आगन्तुक पाहुनाहरुलाई कार्यक्रममा प्रवेश निःशुल्क गरिएकोे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार