Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कारको आरोपामा सशस्त्र प्रहरीका एसएसपी पक्राउ


    बुधबार, असार ३१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । एक महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारी प्रक्राउ परेका छन्।

    कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठका अनुसार बुधबार आफ्नै निवासमा एक महिलालाई बोलाएर बलात्कार गरेको मौखिक उजुरीका आधारमा अधिकारीलाई प्रक्राउ गरेको हो ।

    पीडितको स्वास्थ्य परीक्षण गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको एसपी श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार