Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि नेपाली टीमलाई प्रधानमन्त्रीको बधाई


    सोमबार, चैत्र २१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि नेपाली क्रकेट टीमलाई बधाई दिएका छन् । 

    नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । 

    सामाजिक सञ्जालबा६ बधाई दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ दिएका हुन् । 
    सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार