Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २७ जना मनोनित


    सोमबार, चैत्र २१ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले  ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा २७ जनालाई मनोनित गरेको छ । 

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आरजु राणा देउवासहित २७ जनालाई मनोनित गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

    समिति संयोजकमा पार्टी महामन्त्री गगनकुमार थापा छन् । 

    congre.jpg
    undefined
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार