Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले माग्यो लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको राजीनामा


    बुधबार, चैत्र १६ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ ।

    बुधबार आयोजित पत्रकार संसदीय संसदीय दलका उपनेता बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा माग गरेकाे जानकारी दिए ।

    कांग्रेस, जनता समाजवादी दल लगायतको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता केसीले मुख्यमन्त्री बनेयता लगातार विवादास्पद काम गर्नुका साथै संघीयता शासन प्रणालीप्रति वितृष्णा बढाउने एमालेको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार