Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सकियो


    शनिबार, चैत्र १२ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सकिएको छ । 

    बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले गरेका थिए भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए । 

    बैठमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल गरिएको थियो ।

    चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार