Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कपिलवस्तु महोत्सवमा मानिस सवार डुंगा दुर्घटना


    शुक्रबार, चैत्र ११ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कपिलवस्तु। कपिलवस्तु महोत्सबमा दर्शक सवार डुंगा पिङ भाचिँदा दुर्घटनामा परेको छ ।  डुंगामा सवार घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजेतिर डुंगा चल्दै गरेको अवस्थामा भाँचिएको हो । 

    एक्कासी चल्दै गरेको अवस्थामा डुंगाको एक भाग फुस्किए पछि, करिव ५ मिनेट नियन्त्रण बाहिर हुँदै भुइमा झरेको पिङमा सवार बुद्धभूमि २ का दामोदर भट्टाराईले बताए । 

    घटनामा परी घाइते हुनेको संख्या यकिन हुन सकेको छैन । घाइतेको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भईरहेको जनाइएको छ । घटना स्थलमा इलाका प्रहरी कार्यालय पिपराको टोली खटिएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार