Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश समितिले पायो पूर्णता (सूचीसहित)


    शुक्रबार, चैत्र ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभाग र प्रदेश समितिलाई पूर्णता दिएको छ ।

    केन्द्रीय सचिवालयको विभिन्न समयमा बसेको बैठकले गरेको निर्णयलाई २५-२६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा गएको हो ।

    निर्णयबारे शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासचिव बेदुराम भुसालले जानकारी गराए अनुसार ३१ वटा विभाग र ७ प्रदे्श समितिलाई पूर्णता दिइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार