Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • पाँच हजार नमुना परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि


    बिहिबार, चैत्र १० २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ६८ जनामा परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा शून्य मृत्यु रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार