Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शेरबहादुर देउवाले गरे नेविसंघको अध्यक्षमा शेर्पा र तरुण दलमा विद्वानलाई नियुक्त


    बुधबार, चैत्र ९ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलकाे अध्यक्षमा विद्वान गुरुङ र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष दुजाङ शेर्पा नियुक्त भएका छन् ।

    सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार गुरुङ र शेर्पा नियुक्त गरेका हुन् ।

    तदर्थ समितिले तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार