Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिद्वारा रेलवे अध्यादेश जारी


    मंगलबार, चैत्र ८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् ।

    उनले दोस्रोपटक अध्यादेश जारी गरेकी हुन् । 

    नेपालको संविधानको धारा ११४ उपधारा (१) बमोजिम सरकारको सिफारिसमा अध्यादेश जारी भएको हो । मंगलबार राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।

    रेलवे अध्यादेश जारी गरेसँगै रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार