Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेमा प्रवेश गर्दै करिश्मा मानन्धरले भनिन्- म कुनै सौदाबाजी गरेर आएकी हाेइन


    मंगलबार, चैत्र ८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफू कुनै पदको सौदाबाजी भएर नेकपा एमाले प्रवेश नगरेको स्पष्ट पारेकी छन् ।

    मंगलबार एमालेमा प्रवेश गरिसकेपछि संक्षिप्त मन्तव्य राख्दै उनले आफू कुनै पदको सौदाबाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको बताएकी हुन् ।

    ‘कुनै सौदाबाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरुसँग जोडिन आएको छु’ उनले भनिन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार