Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच लाख घुस लिने मेयरबिरुद्ध मुद्दा दायर


    आइतबार, चैत्र ६ २०७८
    3.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गौर । रौतहटको देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्रप्रसाद पटेलबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । मेयर पटेलसहित उनका सहयोगी अशोक पटेलका बिरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।  

    उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा गएको फागुन १५ गते मेयर पटेललाई अख्तियारको टोलीले नियत्रणमा लिएको थियो । उनीहरुलाई बरामद भएको ५ लाख घुस बराबरको बिगो मागदाबी गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार