Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कांग्रेसले चैत ११ गते बोलायो केन्द्रीय समिति बैठक


    शुक्रबार, चैत्र ४ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले चैत ११ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

    पार्टीले  एक सूचना जारी गरी चैत ११गते दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठक बाेलाएकाे हाे ।

    बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार