Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीले जनपरिचालन अभियान चलाउने


    बिहिबार, चैत्र ३ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  
    काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनअन्तर्गत जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

    ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ नाराका साथ एकीकृत समाजवादीले जनपरिचालन अभियान गर्ने जनाएको छ ।

    त्यस्तै बैठकले प्रदेशको कामको अनुगमन मूल्यांकन र वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक–एक जना सचिवालय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ । 

    यी नेतालाई जिम्मेवारी 

    प्रदेश नम्बर १ – प्रमेश हमाल, उपाध्यक्ष 
    मधेश प्रदेश – जगन्नाथ  खतिवडा, उप माहासचिव
    वाग्मती प्रदेश – गङ्गलाल तुलाधर, उप महासचिव
    गण्डकी प्रदेश  – जयन्ती राई, उपाध्यक्ष 
    लुम्विनी प्रदेश – बिजय पौडेल, उपमहासचिव
    कर्णाली प्रदेश – बेदुराम भुषाल, महासचिव
    सुदूरपश्चिम प्रदेश – रामचन्द्र झा, सचिवालय सदस्य

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार