Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खेलकुद मन्त्रीद्वारा नवौं राष्ट्रिय खेलकुदको पूर्वाधारहरुको अनुगमन


    बिहिबार, फाल्गुन २६ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्‍वर जंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पूर्वाधारहरुको अनुगमन तथा निरीक्षण गरेका छन् । 

    बिहीबार मन्त्रीसहित मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, सहसचिव श्री लक्ष्मी प्रसाद भट्टराई तथा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी लगायत मन्त्रालयका कर्मचारीहरुबाट कास्की जिल्लाको पोखरामा आयोजना हुन गइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पूर्वाधारहरुको अनुगमन तथा निरीक्षण गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार