Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्र प्रहरीको स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन


    सोमबार, फाल्गुन २३ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  सशस्त्र प्रहरीले  विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन गरेको छ । 

    सशस्त्रको मानवस्रोत निर्देशनालय भर्ना तथा छनोट शाखाले नतिजा प्रकाशन गरेको हो । 

    भदौ ११ मा प्रकाशित विज्ञापन अनुसार फागुन १२ गते एपीएफ अस्पताल बलम्भुमा सञ्चालन गरिएको विशेष स्वास्थ्य परीक्षणमा सहभागी उम्मेदवारहरु उत्तीर्ण भएको सूचनामा जनाइएको छ ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार