Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युक्रेनबाट ५ सय ३३ नेपालीलाई सुरक्षित बाहिर निकालेकाे परराष्ट्रमन्त्री खड्काकाे दाबी


    सोमबार, फाल्गुन २३ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । परराष्ट्रमन्त्री नारायण खड्काले रुसले युक्रेनमा आक्रमण गरेपछि ५ सय ३३ जना नेपालीलाई युक्रेनबाट सुरक्षित रुपमा बाहिरिएको बताएका छन् ।

    सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताएका हुन् ।

    उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको बताए ।  भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सो अनुसार सहयोग भएकोमा भारतलाई धन्यवाद समेत दिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार