Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • दमौलीकाे हार्डवयर पसलमा भीषण आगलागी, आगो निभाउन काठमाडौंबाट हेलिकप्टर पठाइयो


    आइतबार, फाल्गुन २२ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ । तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । बिजुली सर्ट भएर आगलागी भएको प्रहरीले जनाएकाे छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जमिनबाट आगो नियन्त्रणमा लिन सम्भव नभएपछि आगो नियन्त्रणका लागी काठमाडौंबाट हेलिकप्टर पठाईएको छ ।

    हेलिकप्टरबाट पानी हालेर आगो निभाउन  सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको स्राेतले बताएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार