Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रेस चाैतारीले चयन गर्‍याे प्रदेश कमिटी, कुन प्रदेशमा काे अध्यक्ष ?


    आइतबार, फाल्गुन २२ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेकाे छ । चाैतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशाेसियटमा कमिटी चयन गरेकाे हाे ।

    प्रदेश १ मा अविजाल विष्टकाे नेतृत्वमा नयाँ कमिटी गठन भएकाे छ भने मधेस प्रदेशमा फणि महत अध्यक्ष चयन भएका छन् ।

    बागमतीमा शरद सापकोटा, गण्डकीमा इन्द्र पौडेल, लुम्बिनीमा शोभाखर पन्थी,कर्णालीमा प्रकाश अधिकारी र  सुदूरपश्चिममा कृष्ण ओली अध्यक्षमा चयन भएका छन् ।

    उपत्यका प्रदेशमा विष्णु आचार्यकाे नेतृत्वमा कमिटी चयन भएकाे छ भने प्रतिष्ठान प्रदेशमा सरोज ढुङ्गेल र  एशोसियट प्रदेशमा श्रीहरि थापा नेतृत्वमा आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार