Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सय भन्दा तल झर्यो कोरोना संक्रमित संख्या, मृत्यु शून्य


    शनिबार, फाल्गुन २१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर  ९१ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

    ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    पछिल्लो २४ घण्टामा थप २६२ जना निको भएका छन् भने मृत्यु पनि सून्य रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार