Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम


    शनिबार, फाल्गुन २१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मस्को–रुसले युक्रेनका दुई प्रमुख सहरमा अस्थायी  युद्धविराम घोषणा गरेको छ । रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायी युद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

    रुसको स्थानीय  समयअनुसार शनिबार १० बजेबाट आमनागरिकलाई सहर छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । यसबारे युक्रेनले टिप्पणी गरिसकेको छैन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार