Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिभुवन विमानस्थलबाट अवैध १५ लाख जापनिज येनसहित एकजना पक्राउ


    बुधबार, फाल्गुन १८ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागेकाे जापानिज येन मुद्रासहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्रुाउ पर्नेमा स्याङजाको मिर्मी गाउँपालिका-६ पालीचौर घर भएका ४८ वर्षीय रेमशराज भट्टराई रहेका छन् । प्रहरीले उनको झोलाबाट जापनिज येन १५ लाख ९० हजार बरामद गरेको छ ।

    सिंगापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिंगापुर जान लागेका उनलाई विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार