काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटीको पाँचौ दिनको वैठक एकछिन बसेर सकिएको छ । संसदा जानुपर्ने भएकाले बुधबार बिहान बसेको बैठक छोटो समयका लागि मात्रै बसेको नेता झलनाथ खनालले जानकारी दिएका छन् ।
आजको बैठकमा पाँच जना नेताहरुले आ–आफ्नो धारणा राखेको पनि उनले जानकारी दिएका छन् । उनीहरुले पनि सरकारको आलोचना गरेको एक नेताले जानकारी गराएका छन् । आजको बैठकमा नन्द प्रसाई, पेशल खतिवडा, लिलामिण पोखरेल, योगेश भट्टराई र मातृका यादवले बोलेका थिए ।
प्रधानमन्त्रीले केही दिनअघि दिएको अभिव्यक्तिलाई दिएर शीर्ष नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । नेताहरुले सरकार र पार्टी दुवैतर्फको नेतृत्वमा ओली असफल भएको भन्दै राजीनामा मागेपछि नेकपाभित्रको राजनीति जटिलतातर्फ प्रवेश गरेको छ ।
पार्टीभित्र उत्पनन भएको पछिल्लो संकटका विषयमा प्रधानमन्त्री ओलीले बुधबार विहान मात्र उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापासहित स्थायी समितिमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई बोलाएर परामर्श गरेका थिए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend