Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोपा डेल रे: एथ्लेटिकोसँग पराजित हुँदै बार्सिलोना बाहिरियो


    शुक्रबार, माघ ७ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। एथ्लेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।

    बिहिवार राति भएको खेलमा पराजित भएसंगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो ।

    बिल्वाओको जितमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक एक गोल गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार