Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिल्ला प्रशासन कार्यालय तेह्रथुमको सेवा एक साताका लागि बन्द


    बिहिबार, माघ ६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • प्रकाश पाक्साँवा 

    तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा स्थगन गरिएको छ । 

    कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीब्र रूपमा फैलिनुका साथै कर्मचारीसमेत संक्रमण भएकोले एक साता सेवा स्थगन गरेको जिल्ला प्रशासन तेह्रथुमले जनाएको छ । 

    जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले  बिहीबार सूचना प्रकाशित गर्दै सेवा स्थगन गरिएको जानकारी दिएका छन् ।  न्यूज कारखाना

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार