Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मूल्य वृद्धिको विरुद्धमा अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरू)


    बिहिबार, माघ ६ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

    अखिल क्रान्तिकारीले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो । ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर’लगायतका प्लेकार्ड बोकेर अखिल क्रान्तिकारीले विरोधप्रदर्शन गरेको हो ।

    271191463_6862811473760009_4052035958141819292_n.jpg268858093_988033261798055_2400820996856976166_n.jpg271949387_619223885963880_2467428649620119222_n.jpg271843382_272254568333354_2252493655607762470_n.jpg271769768_1336909980080543_7633722954155909567_n.jpg271779773_4366699540103290_6553617502186866256_n.jpg269608536_1397557134034763_3385081787566158316_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार