Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रेस चौतारी सुर्खेतको अध्यक्षमा खत्री


    बुधबार, माघ ५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । प्रेस चौतारी नेपालको सुर्खेत अध्यक्षमा गोविन्द खत्री निर्वाचित भएका छन् । प्रेस चौतारीको भएको जिल्ला सम्मेलनमा खत्रीको अध्यक्षता २१ सदस्यीय जिल्ला समिति बनेको हो । 

    उपाध्यक्षद्वयमा सीता ओली र यसकुमार चपाईं, सचिवमा मुना हमाल, सहसचिवमा दिनेश बुढा र  यामबहादुर विक, कोषाध्यक्षमा अप्सरा बिष्ट चयन भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार