Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरमा आजबाट बुस्टर डाेज, यी अस्पतालमा लगाइन्छ खाेप


    मंगलबार, माघ ४ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर।  ललितपुरमा आजबाट काेभिड-१९ विरुद्धकाे बुस्टर डाेज लगाइने भएकाे छ ।

    ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डाेज लगाइन लागिएकाे हाे ।

    त्यसका लागि महानगरपालिकाले खाेप केन्द्र ताेकेकाे छ ।  खाेप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । 

    खाेप केन्द्र

    ललितपुर महानगरपालिका

    सुमेरु अस्पताल
    सर्वाङ्ग अस्पताल
    अल्का अस्पताल
    स्टार अस्पताल
    निदान अस्पताल
    बिएन्डबी अस्पताल
    मेडिसिटी अस्पताल

    lalitpur.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार