Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टोंगामा ज्वालामुखी बिस्फोटः क्षतिको विवरण बुझ्न न्युजिल्यान्डले पठायो विमान


    मंगलबार, माघ ४ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । प्रशान्त महासागरमा पानीमुनि ज्वालामुखी विस्फोटनपछि सुनामीका कारण टापुराष्ट्र टोंगामा ठूलो क्षति भएको अनुमान गरिएको छ । तर, सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण सार्वजनिक हुन सकेको छैन् ।

    विस्फोटनले प्रशान्त क्षेत्रका टापुहरूलाई खरानीले ढाकेको र  विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको प्रारम्भिक विवरणमा जनाइएको छ । ज्वालामुखीले पुर्याएको क्षतिको मूल्यांकनका लागि न्युजील्यान्डले एउटा विमानसहितको टोली टोंगा तर्फ पठाएको छ । 

    शनिवार राजधानी नुकुआलोफाबाट करीब ६५ किलोमिटर उत्तरमा रहेको हुंगाटोंगा हुंगा आपाईमा विशाल विस्फोट भएको थियो । बिस्फोटको आवाज अमेरिका र जापानसम्म सुनिएको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार