Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १८९५ मत गन्दा गगनलाई १२९४, विश्वप्रकाशलाई ८२७


    बिहिबार, पुष १ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । 

    कांग्रेस निर्वाचन समितिका अनुसार १८९५ मत गन्दा थापाले १२९४ र विश्वप्रकाशले ८२७ मत ल्याएर अग्रता कायम राखेका छन् । 

    उनीहरूलाई पछ्याएका प्रदीप पौडेलले ६६८ र मिनेन्द्र रिजालले ३२९ मत ल्याएका छन् । यस्तै प्रकाशशरण महतले ६२० र राजाराम कार्कीले ५८ मत ल्याएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार