Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपसभापतिमा खड्काको अग्रता, धनराज पछिपछि


    बुधबार, मंसिर २९ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ । 

    २८ सय मत गन्दा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् भने धनराज गुरुङ पछि परेका छन् । 

    कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ । 

    पूर्णबहादुर खड्काले १३२१ मत पाउँदा धनराज गुरुङले १२६७ र विजयकुमार गच्छदारल १२१३ मत पाएका छन् । चन्द्र भण्डारीले १११५ मत पाएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार