Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कांग्रेसको महाधिवेशनको मत परिणाम: अब १११ मत गन्न बाँकी


    मंगलबार, मंसिर २८ २०७८
    620
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ। काँग्रेसको मत गणना  लगभग अन्तिम चरणमा पुगेको छ ।

    ४५६३ मत गणना हुँदा शेरबहादुर देउवाले २१४२ र डा शेखर कोइरालाले १७०८ मत ल्याएका छन् । त्यस्तै विमलेन्द्र निधिले २४५, प्रकाशमान सिंह ३५५ र कल्याण गुरुङले २० मत पाएका छन् । अव गन्न बाँकी १११ मत मात्रै छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार