Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • मतगणना सम्पन्नः ८२ मत नपुग्दा देउवाले पहिलो चरणमा सभापति जित्न सकेनन् 


    मंगलबार, मंसिर २८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको लागि पुनः मतदान हुने भएको छ ।  

    पहिलो चरणमा ८२ मत नपुगेकाले शेरबहादुर देउवाले सभापति जित्न सकेनन् । ५१ प्रतिशत पुर्याउनका लागि देउवालाई ८२ मत मात्र पुगेन । देउवाले २२५८ मत प्राप्त गरेका छन् भने सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार