Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको महाधिवेशनको मत परिणाम: ३२८२ मतगणना हुँदा देउवाको अग्रता कायमै


    मंगलबार, मंसिर २८ २०७८
    695
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनले सोमबार राति मध्यरातमा नयाँ कार्यसमितिको निर्वाचन गरिसकेपछि मंगलबार बिहानबाट मतगणना जारी छ । 
    कांग्रेसको निर्वाचन समितिले दिएको विवरणअनुसार खसेको  कूल ४, ६७९ मतमध्ये ३२८२ मत गनिसकिएको छ।
    यस्तो छ सभापतिका उमेदवारले हालसमम प्राप्त गरेको मत परिणाम 

    शेरबहादुर देउवा – १५५६

    डा. शेखर कोइराला – ११९७

    प्रकाशमान सिंह – २५७

    विमलेन्ध्र निधि – २०१

    कल्याण गुरुङ – १७

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार