Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २२०६ मतगणना हुँदा देउवाको १०५१, शेखरलाई ७९३ मत, २५८ मतले देउवाको अग्रता


    मंगलबार, मंसिर २८ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणना भइरहेको छ । मंगलबार बिहानबाट सुरु भएको मतगणनामा देउवाले डा. शेखर कोइरालालाई करिब ३ सय मतले पछि पार्दैआएका छन् ।

     २२०६ मत गन्दा शेरबहादुर देउवाले १०५१ पाएका छन्  । २५८ मतले देउवा कोइरालाभन्दा अगाडि छन् । 

    शेखर कोइरालालाई ७९३ मत प्राप्त भएको छ । प्रकाशमान सिंहले २०४ मत र विमलेन्द्र निधिले १७४ मत पाएका छन् ।

     सभापतिका पाचौैं पत्यासी कल्याण गुरुङको पक्षमा १० मत मात्रै आएको छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार