Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको महाधिवेशनको मत परिणाम :२१ सय मत गनियो देउवा अघि अघि शेखर पछि पछि


    मंगलबार, मंसिर २८ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ।हालसम्मको मतपरिणाम अनुसार देउवा अघि अघि छन् भने शेखर कोइराला पछि पछि छन् ।

     २१ सय मत गनिसक्दा देउवाले ९९१ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ७६२ र प्रकाशमान सिंहले १७४ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १२७ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ७ मत मात्र प्राप्त भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार