Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २१०६ मतगणना हुँदा देउवाको ९९१, शेखरको ७६२ 


    मंगलबार, मंसिर २८ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणना भइरहेको छ । अहिलेसम्म २१०६ मतगणना हुँदा शेरबहादुर देउवाले ९९१ मत पाएका छन् भने उनलाई पछ्याउँदै डा.शेखर कोइरालाले ७६२ मत पाएका छन् । २२९ मतान्तारले देउवा अगाडि छन् ।

    सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले १७४ मत पाएका छन् भने निधिको मत १३७ छ ।

    सभापतिका चौथा दाबेदार कल्याण गुरुङलाई ९ मत मात्रै प्राप्त भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार