Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा-सिटौला नजिकिँदै, एक सहमहान्त्रीमा कुरा मिले पनि महामन्त्रीमा छलफल जारी


    शुक्रबार, मंसिर २४ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व महानत्री कृष्ण सिटौला पक्षबीच सहमहामन्त्रीमा साझा उम्मेदवार उठाउने बारेमा सहमति भएको छ ।

    १४औं महाधिवेसनमा सिटौला पक्षका उमाकान्त चौधरीलाई सहमहामन्त्रीको साझा उम्मेदवार बनाउन दुवै पक्ष सहमत भएका हुन् ।

    सिटौलाले महामन्त्री र दुई सह-महामन्त्री माग गरे पनि साझा महामन्त्रीमा अझै छलफल जारी छ ।

    सिटौलाले प्रदीप पौडेललाई महामन्त्री र उमाकान्त चौधरीलाई सहमहामन्त्रीका उम्मेदवारका रुपमा अगाडि सारेका छन् । देउवाले भने सिटौलालाई उपसभापति बन्न दबाब दिइरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार