Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कांग्रेसमा प्रतिस्पर्धाको राजनीति अन्त्य हुँदैछ : बिजय गच्छदार


    शुक्रबार, मंसिर २४ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं  । नेपाली कांग्रेसका उपसभापति बिजय गच्छदारले पार्टीभित्र प्रतिस्पर्धा भन्दा प्रतिशोधको राजनीति भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

    १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले आफू थाकेर नभइ काँग्रेसलाई खुन दिन आएको बताए  ।

    ती वर्षअघि महासमिति बैठकमा नेतालाई मिल्न गरेको आग्रह नमान्दा देशमा कम्युनिष्टले जितेको भन्दै यो महाधिवशेनमा  मिलेर अघि वढ्न उनको सुझाव छ । 

    उनले  आफू कांग्रेसभित्र मेलमिलाप र सहमतिको वातावरण बनाउन लागि पर्ने भन्दै भने, ‘कांग्रेसलाई एक ढिक्का बनाउन आवश्यक छ । प्रतिनिधिहरूले आफ्नो विवेक प्रयोग गर्नुस् ।’ 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार