Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस महाधिवेशन : कांग्रेस काठमाडौंका सभापति बानियाँले गरे स्वागत भाषण


    शुक्रबार, मंसिर २४ २०७८
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनमा सहभागी भएकाको स्वागत कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गरेका छन् । 

    उनले महाधिवेशनमा आएका ७७ रै जिल्लाका महाधिवेशन प्रतिनिधि, अतिथि, आगन्तुक सबैलाई स्वागत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार